नियम १९
क्षतिपूर्ति नपाउने अवस्था
दैवीप्रकोपको कारणबाट चियाबगानले तोकेको काम गर्दा गर्दैको अवस्थामा कुनै कामदार वा कर्मचारीको मृत्यु हुन गएमा वा अंग भंग भएमा त्यस्तो कामदार वा कर्मचारी वा निजको हकवालाले यस नियमावली बमोजिम पाउने क्षतिपूर्ति पाउने छैन ।